Home Login

लिस्बन । बाग्लुङ समाज पोर्तुगलद्वारा मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सेप्टेम्बर २ तारिख पोर्चुगलको राजधानी लिस्बनको बेला भिस्ता पार्कमा हुने भएको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगीत प्रतियोगिता आयोजना गर्न लागेको हो । तिजगीत प्रतियोगिता […]

(क्यानडामा ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रम घोषणा) क्यानडा । क्यानडाले ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रमको घोषणा गरेको छ । आईआरसीसीले अगस्ट २६ बाट केही देशहरूका थप अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडाभरका फ्रान्कोफोन समुदायहरूमा स्वागत गर्न नयाँ आप्रवासन पाइलट कार्यक्रम खोल्ने घोषणा गरेको हो । यो […]

(हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीको अब हाँस्छ युरोप यात्रामा दोस्रो शो बेल्जियममा हुने भएको ।) बेल्जियम । यात्रा इन्टरटेन्मेन्ट बेल्जियमद्वारा अब हाँस्छ युरोप यात्रामा निस्केका हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले सेप्टेम्बर २ तारिखको दिन बेल्जियमका दर्शकहरूलाई हँसाउने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। मामा इभेन्ट र […]

पोर्चुगल । पोर्चुगलमा तत्काल कागजात प्रमाणीकरणको व्यवस्था गर्न र अनावश्यक चर्को शुल्क नलिन जोडदार माग गर्दै प्रवासी नेपाली मञ्च पोर्चुगलद्वारा विज्ञप्ति जारी गरेका छन्। नेपाली राजदुतावास पेरिस,फ्रान्सले पोर्चुगल स्थित अवैतानिक महावाणिज्य दुतावासको कामकार्य बन्द गरि नेपालीहरु लाई अत्यावस्यक पर्ने कागजातहरुको प्रमाणीकरण गर्नको निम्ति नेपालीहरुको औसत आय  भन्दा अति महङ्गो शुल्क तोकेको हुदा उक्त शुल्क नेपालीहरुको […]

पोर्चुगल। पोर्चुगलमा एक सक्रिय संस्था लमजुङ्ग समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ। उक्त दर खाने कार्यक्रमको दिन चौथों अधिवेशन समेत घोषणा कार्यक्रम गर्नुभएको हो । लमजुङ बासीहरूले सुरु गरेको यस समाज पोर्चुगलमा सुख दुःखमा सक्रिय भएर लाग्ने संस्था लमजुङ समाज पोर्चुगलले यसभन्दा अघि पनि विभिन्न सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ। यही […]

लाक्पा तेन्जी शेर्पा रोमानिया । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ घर भएका बर्ष ४२ को डन्डुपानी लम्साल रोमानियाको ब्रासोभ शहरमा (SC COTA ZERO CONSTRUCT SRL) कम्पनीमा काम गर्न क्रममा हिजो दुई तला माथिबाट खसेर दु:खद नि¥धन भएको छ । मृतक करिब ५ बर्ष अगाडि रोजगारको सिलसिलामा रोमानिया पुगेका । रोमानिया मै रहेका मृत¥कका आफन्त मार्फत […]

नर्वे । युरोपली मुलुक नर्वेमा दशैं कप २०२४ हुने भएको छ।युनाइटेड ब्रदर्स नर्वे द्वारा आयोजित यस दशैं कप २०२४ सेप्टेम्बर १५ तारिख हुने भएको छ। Grorud kunstgress oslo नर्वेमा हुने यस खेलमा सहभागी हुनको लागि प्रवेश शुल्क २५०० क्रोन रहेको छ । खेलमा प्रथम स्थान विजेतालाई १२००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक र उपविजेतालाई ७००० […]

लिस्वन । पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतको कामकारवाही बन्द भैसकेपछी अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली राजदुतावासले गर्ने भएको छ। आज एक सूचना प्रकाशित गर्दै उक्त कामहरू गर्नुभएको हो। अहिले पोर्चुगिज रेसिडेन्सी प्राप्त गर्न हामीहरुलाई सबैभन्दा धेरै आवश्यक रहेको नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ। जसको निम्ति […]

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा भोलि हुने गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।) युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको हुन । १० वर्षदेखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]