Home Login

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो। तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको […]

क्यानडा — चलचित्र उनको स्विटर क्यानडामा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यानडामा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर क्यानडामा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र क्यानडामा एकै साथ प्रदर्शन हुने गरी बिक्री भएको आँगन इभेन्टका म्यानेजिङ डाइरेक्टर जिआर भण्डारीले जानकारी […]

आज जनवरी १७, २०२५ शुक्रबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाली राजदूतावासको चेतावनी: आकर्षक रोजगारीका प्रलोभनमा नपर्न आग्रह — नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सजग […]

लिस्बन — लिस्बन मेट्रोले आइतबारदेखि सान्ता अपोलोनिया, ओरिएन्टे र रोसियो स्टेशनहरू रातिको समयमा खुल्ने भएको छ। पोर्चुगलमा बढ्दो चिसोको कारण चिसोका कारण घरबहारविहिन मानिसहरूलाई मध्यनजर गर्दै तिनैवटा स्टेसनहरू खुल्ने भएको हो। सान्ता अपोलोनियामा, उत्तरी क्षेत्रको प्रवेशद्वार स्टेशन भवनको छेउमा रहेको फुटपाथमा खोलिनेछ। पूर्वमा, प्रवेशद्वार ट्यागस/शपिङ सेन्टर साइडको गेटबाट र रोसियोमा प्राका दा फिगुइराको गेटबाट खुल्ला […]

बर्लिन, जर्मनी — नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सजग रहन अपिल गरेको छ। दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरू, विशेष गरी टिकटक र फेसबुकमार्फत, भ्रामक प्रचारहरू गरिएको जानकारी आएको जनाएको छ। यी प्रचारहरूले नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाएर भ्रममा पार्दै […]

आज जनवरी १५, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलका दूतावासलाई कारबाही गर्न आह्वान — ब्राजिलका नागरिकहरूले पोर्चुगलमा भिसा प्राप्त गर्न लामो समय पर्खनु परेपछि दूतावासलाई कारबाही गर्न आह्वान गरेका छन्। पोर्चुगलको गैर-नाफामुखी आप्रवासी संघ, कासा डो ब्राजिल […]

नर्वे — नर्वेको ओस्लोमा आयोजित विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धित दुई दिने घुम्ती सेवा सम्पन्न भएको छ। विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोली नर्वेको ओस्लो आएको थियो। जनवरी १२ र १३ गरि दुई दिने सम्पन्न विद्युतीय राहदानी (ई–पासपोर्ट) घुम्ती सेवाबाट करिब १२५ जना सेवा ग्राहीहरूले सेवा लिएको बताइएको छ। उक्त घुम्ती शिविरमा […]

पोर्चुगल — पोर्चुगिज फुटबल महासंघ (FPF) ले २३ मार्चमा अल्भालाडेमा हुने नेसन्स लिग पोर्चुगल र डेनमार्क बिच हुने खेलको लागि टिकट बिक्रीमा रहेको घोषणा गरेको छ। टिकटहरू विशेष गरि पोर्चुगिज फुटबल महासंघको कार्यालयबाट बिक्री गरिने बताएको छ। टिकटको मूल्य पहिलो श्रेणीको टिकट ३५ युरो क्रमशः दोस्रो श्रेणीको २५ युरो र तेस्रो श्रेणीको १५ युरो रहेको […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार जनवरी १२ तारिख साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष आशा बुढा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा डीएसपी रबिन्द्र […]

पोर्चुगल — नेपालमा पौष २६ गते बाट प्रदर्शन भएको  चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि आइतवार देखि प्रदर्शन भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि […]