पेरिस सेन्ट (जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमीफाइनलको दोस्रो लेगमा पीएसजीले आर्सनललाई २-१ ले पराजित गरेको हो। पहिलो लेगमा १-० को जित निकालेको पीएसजीले समग्रमा ३-१ को जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको […]


