Home Login

पोर्चुगल । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम हुने भएको हो। चासोक तङनाम ५०८४ कसरी मनाउँछन् : चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय […]

अशिम लोप्चन तामाङ स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्ती सानसेवाष्टियनमा नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। त्यस्तै […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्तिमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनेस्टीमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो। उक्त दिन […]

पोर्चुगिज फुटबल टोली विश्व च्याम्पियन अर्जेन्टिनाको नेतृत्वमा जारी रहेको सुचीमा बेल्जियमलाई पछि पार्दै फिफा वरियतामा छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो अपडेटदेखि, अक्टोबरको अन्त्यमा, पोर्चुगलले नेसन्स लिग समूह चरणका अन्तिम दुई खेलहरूमा पोल्याण्डलाई घरेलु मैदानमा (५-१) र क्रोएसियासँग (१-१) बराबरी खेलेको थियो। पोर्चुगलले बेल्जियमलाई पछि पारेको थियो। छैटौंबाट आठौंमा झरेको छ। नेदरल्यान्ड्सलाई पनि पछि पार्दै […]

जसमान दर्नाल जिवन । जर्मनी — यहीँ नोभेम्बर तीन अर्थात भाइटिकाको दिन क्रोएसिया स्थित धर्म दिदिको हातबाट भाइ टीका लगाउन आफू कार्यरत क्षेत्र क्रोएसियाको सिबिनिक देखि पुला गएका २७ वर्षीय मर्स्याङ्ग्दी गाउपालिका वडा न. ३ लमजुङ स्थाइ घर भएका रु प्रसाद गुरुङको आकस्मिक हृदयघात भै अस्पताल ल्यैजादा ल्यैजादै मृत्यु भएको र उनको शब पठाउन विभिन्न […]

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

काजाब्लांका बेल्जियम —  नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको सम्मान र बिदाई कार्यक्रम गरेको छ । लुभेनमा सम्पन्न बिदाई समारोहमा नेफिन बेल्जियम अध्यक्ष बिरमान मगर ,प्रथम उपाध्यक्ष मुना राई ,नेकपा माओबादी बेल्जियम इन्चार्ज तथा तामांग समाज बेल्जियम सल्लाहकार जित लामा ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर ,बिश्व […]

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]