म्याड्रिड (स्पेन) — स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासले आफ्नो कार्यालय नयाँ भवनमा स्थानान्तरण गर्ने भएको छ । राजदूतावासले हालै एक सूचना जारी गर्दै आगामी ९ मार्च २०२६, सोमबारदेखि नयाँ भवनबाट सेवा प्रदान गरिने औपचारिक जानकारी दिएको हो । “हामी सर्दै छौं” भन्ने मुख्य सन्देशका साथ सार्वजनिक गरिएको उक्त सूचना अनुसार, अब दूतावासका सम्पूर्ण प्रशासनिक र कूटनीतिक […]


