Home Login

पोर्चुगल — मन्जुश्री सम्बत २८६१ औेँ ( डुल ल्हो ) सोनाम ल्होछारको अबसरमा पोर्चुगलको पेगोईसमा तामाङ समाज पेगोईसको सक्रियातामा सोनाम ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ। युरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेको तामाङहरुको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको तामाङ समाज पेगोईसको सक्रियातामा उक्त कार्यक्रम मनाउने भएको हो। तामाङ भेषभुषामा सजिएर , पौरणिक […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्चुगल — सन् २०२८ सम्म प्रत्येक वर्ष न्यूनतम ज्याला ५० युरोको दरले वृद्धि हुने भएको छ। २०२५ मा न्यूनतम पारिश्रमिक ८७० युरो वृद्धि गर्ने आदेश बिहीबार पोर्चुगलको पत्रिकामा प्रकाशित भएको हो। व्यापार परिसंघ र युजीटि सँग हस्ताक्षर भएको २०२५ देखि २०२८ सम्मको लागि ज्याला वृद्धि र आर्थिक बृद्धि सम्बन्धी सम्झौता भएसँगै २०२८ सम्म प्रति वर्ष […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख आयोजना गरेको बब्बल क्रिसमस नाइट -२०२४ अहिले राजधानी लिस्बनमा जताततै चर्चा चुलिएको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय […]

युरोपाटी संवाददाता । पोर्चुगल— लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो। किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष […]

लिस्वान — डिसेम्बर १२ तारिख देखि चलिरहेको पोर्चुगलको राजधानी लिस्वानमा राहदानी (ई-पासपोर्ट) वितरणको कार्य अब डिसेम्बर २१ सम्म चल्ने भएको छ। फ्रान्सका लागि राजदूत सुधीर भट्टराईको टोलीले राहदानी (ई-पासपोर्ट) वितरण सँग-सँगै यही पुष ३ देखि ६ गते सम्म (तदनुसार डिसेम्बर १८ देखि २१ गते सम्म) बिहानको ९ बजेदेखि बेलुकी ५ बजेसम्म अधिकृत वारेसनामा बाहेक अन्य […]

दीपक भण्डारी । लिस्बोन ३० मङ्सिर । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत सान्तो तोनियामा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो ।  खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख बब्बल क्रिसमस नाइट -२०२४ को आयोजना गरेको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा साथ दिने छन् […]