पोर्चुगल युरोकपमा छनौट
पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा…
पोर्चुगल
पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा…
युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो…
पोर्चुगल । पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय खुल्ला खेल प्रतियोगिता आयोजना गर्ने भएको छ।…
पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स…
कलश खरेल / लिस्बन । पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि भन्दै शव ब्यबस्थापन सम्बन्धि मुल समिती गठन गरिएको छ। आइतबार…
काठमाडौं। नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण…
नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा पुन एकपटक…
राजेश हमाल: नेपालको सिनेमा क्षेत्रमा एक महान आदर्श नेपालको सिनेमा क्षेत्रमा राजेश हमाल एक महत्त्वपूर्ण व्यक्तित्व हुन्। उहाँ एक प्रमुख…
पोर्चुगल । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७–२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष…
पोर्चुगल ।म्याग्दी जिल्ला घर भई पोर्चुगल लाई कर्म थलो बनाउँदै आउँनु भएका जनसम्पर्क समिति पोर्चुगलको सभापति वकील के.सी अहिले एक समाजसेवीका रुपमा चिरपरिचित छन् । प्रदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रसरका रुपामा आफुलाई स्थापित गर्नु आफैमा एक कठिन विषय हो । म्याग्दीमा जन्मिनु भएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावानर देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित छन् । के.सी. कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आफुलाई स्थापित गर्दै आई रहनु भएको छ । विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगल कोसभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियो । पोर्तुगल प्रवेश गरिसके पछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिस सम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेको थियो । नेपाली जनसंपर्क समिति पोर्तुगलले पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । समितिका सभापति वकिल केसीको नेतृत्वमण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ । हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस सघको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवीके.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो।