पोर्चुगल : पोर्चुगलको सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले सन् २०२५ को पहिलो छ महिनामा सीमा नियन्त्रणमा गरेको कडाइको विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ । यस अवधिमा १,२५० विदेशी नागरिकलाई पोर्चुगल प्रवेश गर्नबाट रोकिएको छ भने कागजात ठगी जस्ता गम्भीर अपराधमा संलग्न ३१४ जनालाई पक्राउ गरिएको छ । यो तथ्याङ्कले पोर्चुगलले आफ्नो सीमा सुरक्षा र आप्रवासन […]


