Home Login

२५ फेब्रुअरी २०२५, लिजवन । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी ब्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]

पोर्चुगल — नेपाली परिकारहरुलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा ‘द बेकरी क्याफे सञ्चालनमा आएको छ। १४ फेब्रुअरी देखि सञ्चालनमा आएको क्याफेलाई ‘द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल’ नाम दिइएको छ । रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको पोर्चुगल पुगेका नेपालीहरूको लागि यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल […]

(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै) रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ। स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन […]

पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी […]

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?) युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ। युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो […]

युरोप — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने भएको छ। गैरआवासीय नेपाली संघले आइतवार भर्चुअल पत्रकार सम्मेलन गर्दै १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना हुने जानकारी दिएको हो। […]

मनिश तमु — बेल्जियम । नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ। शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको […]

(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क  । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको  ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]