Home Login

अशिम लोप्चन तामाङ । माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ। यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका […]

आज फेब्रुअरी ०९, आइतबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसद्वारा ९ अगस्टमा हिमालयन मेला हुदै — नेपालीहरुको विशेष जमघट हुने हिमालयन मेला आगामी अगस्ट महिनाको ९ तारिख, शनिबारका दिन हुने भएको छ। कला, संस्कृति, संगीत […]

आयरल्याण्ड— आयरल्याण्डको डब्लिन सहरमा रहेको होटल र्याडीसनमा तामाङ परिवार आयरल्याण्डद्वारा पहिलोपटक आयोजित सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्ब मञ्जुश्री सम्बत २८६१  डुल( सा- पुख्री ) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २८ मंगलबारकाको दिन लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको बेजोड प्रस्तुतीका […]

केजिन राई । काजाब्लांका क्यासेल्लो ,बेल्जियम — विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी“ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका […]

युरोपियन मुलुक रोमानिया पछिल्ला वर्षहरूमा नेपाली श्रमिकहरूको आकर्षणको केन्द्र बनेको छ। कृषि, निर्माण, उत्पादन उद्योग ,होटेल तथा रेस्टुरेन्ट का विभिन्न कार्य  क्षेत्रहरूमा नेपाली श्रमिकहरूको माग उच्च रहेको छ। तर, रोजगारीका अवसरहरूका साथै, उनीहरूले ठगी, असमान व्यवहार, र उचित सहयोगको अभावले गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। नेपाली श्रमिकहरूलाई झेल्नुपरेका मुख्य समस्या : एजेन्ट र एजेन्सीहरूको […]

युरोप — राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा समेत प्रदर्शन हुने भएको छ।उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। चलचित्र युरोपको कुन कुन देशमा प्रदर्शन […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लिस्बन — पोर्चुगलमा हुन गईरहेको अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भोइस युनिभर्स सिजन-२ को अडिसन फ़ेबरूरी १५ र १६ मा हुने हुदा उक्त कार्यक्रमको तयारीका लागी उक्त टिमले मंगलबार २१ तारिख मिट एंड ग्रिट कार्यक्रमको आयोजना गरेको छ। युरोप संयोजक देवि गरबुजा मगर,जेबी ओली र पोर्चुगलका लागि संयोजक […]

आज जनवरी १८, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार मनाउने  — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने […]

आज जनवरी १५, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलका दूतावासलाई कारबाही गर्न आह्वान — ब्राजिलका नागरिकहरूले पोर्चुगलमा भिसा प्राप्त गर्न लामो समय पर्खनु परेपछि दूतावासलाई कारबाही गर्न आह्वान गरेका छन्। पोर्चुगलको गैर-नाफामुखी आप्रवासी संघ, कासा डो ब्राजिल […]