
माल्टा । तामाङ समाज माल्टाले विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ । मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश […]