Home Login

(खानीखोलाका बाढीपहिरो पीडित बालबालिकालाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग) पोर्चुगल— नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ। खानीखोला निवासी रितु अधिकारीको सक्रियतामा उक्त रकम संकलन गरेको हो ,उनी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गरिरहेकी छिन्।आफ्नो जन्मभूमिमा बाढीपहिरोले […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । […]

पोर्चुगल । पोर्चुगलमा आज ३.१ रेक्टर स्केलको भूकम्प छ। जसको केन्द्रविन्दु लेइरिया जिल्लाको पोर्टो डे मोसबाट १० किलोमिटर दक्षिणमा रहेको छ । महादेशका सिस्मिक नेटवर्क स्टेशनहरूमा बिहान १:५५ मा भूकम्प गएको पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले एक विज्ञप्तिमा जनाएको छ। अहिले सम्मको जानकारी अनुसार,भूकम्पले व्यक्तिगत वा भौतिक क्षति पुर्‍याएको छैन र […]

पोर्चुगल । पोर्चुगल नेवा: ख:लले नेपालीहरुको चाडपर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान तथा म्ह पुजा गर्ने भएको छ । पोर्चुगलमा छरेर बसेका नेवारहरुलाई एकै ठाउँमा राख्ने गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ। युरोपमा यो खालको कार्यक्रम पोहिलो पटक हुन लागेकोले उक्त कार्यक्रममा उपस्थितीको लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनी लगायत […]

पोर्चुगल — टिम नेपाल पोर्चुगलको आयोजना र लुम्बिनी एफसीको सञ्चालनमा चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार फेस्ता हुने भएको छ । यही आउँदो अक्टोबर २१ मङ्गलबारको दिन चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार धमाका हुने भएको हो। तिहार फेस्ता नाम दिएको उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको Barrio Latino मा कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]

पोर्चुगल —क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा शनिबार पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।  त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका […]

पोर्चुगल। नेपाल राष्ट्रिय तामाङ घेदुङको पोर्चुगलमा राष्ट्रिय भेला हिजो शनिबार सम्पन्न भएको छ।भेलाले पोर्चुगलको कार्यसमिति समेत गठन गरेको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा उक्त भेला सम्पन्न भएको हो। नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका लागि इमान सिङ तामाङको अध्यक्षमा एक बरिष्ठ […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनलाई विश्व पाक अवार्डमाबाट युरोपको उत्कृष्ट पाक गन्तव्यको रूपमा पहिलो पटक सम्मानित भएको छ। हुन त अरु युरोपेली मुलुकहरुको सहर पनि समावेश भएका थिए जस्तो बार्सिलोना, कोपेनहेगन, फ्लोरेन्स, लन्डन, पेरिस र भियना केही युरोपेली शहरहरू हुन् जुन यस उपाधिका लागि पनि प्रतिस्पर्धा गरिरहेका थिए । लिस्बनलाई ग्यास्ट्रोनोमीको सन्दर्भमा “यसको […]

पोर्चुगल। चितवन समाज पोर्चुगलको तेस्रो अधिबेशन सेप्टेम्बर ३० तारिख सोमबार लिस्बनको जापानीज सुसि एण्ड इण्डोनेसिएन फुड रुवा दे अलाकान्त्रामा सम्पन्न भएको छ। उक्त अधिवेशनको दिन चितवन समाज पोर्चुगलको कार्यसमिति लगायत चितवन बासीहरूको मात्रै उपस्थिति भई अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिबेशन सम्पन्न भएको केही समयपछि नयाँ कार्यसमितिले अर्को बृहत कार्यक्रम राख्ने समेत भएको छ। […]