बुकारेस्ट (रोमानिया) — युरोपेली श्रम बजारमा नेपालीलगायत विदेशी कामदारहरूको आकर्षक गन्तव्य मानिने रोमानियाले आगामी वर्षका लागि आफ्नो आप्रवासन नीतिमा कडाइ गरेको छ । रोमानियाली सरकारले सन् २०२६ का लागि युरोपियन युनियन (ईयु) बाहिरका मुलुकबाट आउने नागरिकहरूलाई प्रदान गरिने ‘वर्क परमिट’ को सङ्ख्यामा कटौती गर्ने निर्णय गरेको हो । यो नयाँ निर्णयसँगै अब सन् २०२६ मा […]


