Home Login

हाम्रो हालको फेसबुक रिल्स

साइप्रस — सन् २०१४ मा यो योजना लागू भएदेखि साइप्रसका अधिकारीहरूले कुल २८ हजार ६ सय ६० गोल्डेन भिसा जारी गरेका छन् । यो योजनाबाट विभिन्न देशका नागरिकहरूले सबैभन्दा बढी लाभ उठाएका छन् । जसमा चीनबाट १०हजार १ सय, रूस ८ हजार ४ सय ७८ लेबनान १ हजार ८ सय २२, युक्रेन ९ सय ८३, […]

पोर्चुगल — पोर्चुगलमा अमेरिकी नागरिकहरूको संख्यामा नयाँ रेकर्ड कायम भएको छ, जुन पछिल्लो वर्षको तुलनामा दोब्बर रहेको पाइन्छ । अमेरिकी नागरिकहरूले पोर्चुगललाई आफ्नो देश बाहिर आफ्नो मनपर्ने गन्तव्यको रूपमा छनोट गरेका छन् । वरियतामा पोर्चुगल अग्रणी छ र छिमेकी देश स्पेन पछि परेको छ । संयुक्त अधिराज्य शीर्ष ३ मा बन्द भएको छ । त्यसपछि […]

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

पोर्चुगल — अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक […]

पोर्चुगल — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ । त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत […]

पोर्चुगल —  अमेरिकाले आफ्नो ‘भिसा छुट कार्यक्रम’ (भीडब्लुपी) लाई निरन्तरता दिएको छ। त्यस कार्यक्रम अन्तर्गत विभिन्न ४१ वटा देशका नागरिकहरुलाई ९० दिनसम्मको पर्यटन वा व्यावसायिक भ्रमणका लागि भिसामुक्त प्रवेशको सुविधा हुनेछ । उक्त कार्यक्रम अन्तर्गत धेरै युरोपेली मुलुकहरु समेटिए पनि भारत भने परेको छैन । यो कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय यात्रा प्रक्रियालाई सुव्यवस्थित गर्दै कूटनीतिक सम्बन्धलाई […]

बेलायत — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् । तमुधिं यूकेको आयोजनामा यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन, उनी विहीबार लन्डन आइपुगेकी हुन् । लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा साम्बालाई गोर्खाकप आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

पोर्चुगल — २०२३ मा गिरावट आएपछि युरोपेली संघमा घरको मूल्य गत वर्ष फेरि बढ्यो र २०२४ को अन्तिम त्रैमासिकमा पोर्चुगलले सदस्य राष्ट्रहरूमध्ये तेस्रो उच्चतम वृद्धि रेकर्ड गरेको थियो । आर्थिक पूर्वानुमानमा, युरोपेली आयोगले सम्पत्तिको मूल्यमा वृद्धिको प्रवृत्तिलाई हाइलाइट गर्दै, “२०२३ को दोस्रो र तेस्रो त्रैमासिकमा गिरावट आएपछि, २०२४ मा सम्पत्तिको मूल्य फेरि बढेको” उल्लेख गरेको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा मे १८ तारिख आइतबार पोर्चुगलको संसदका लागि भएको आम निर्वाचनमा २३० सीट मध्ये पोर्चुगल भित्रको २२६ सीटको साढे तीन घण्टाभित्र सम्पूर्ण परिणाम आएको छ । त्यस्तै अब बाँकी विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसका लागि केही दिनहरु लाग्नेछ ।  २२६ सीटमा वर्तमान प्रधानमन्त्री […]