
काजाब्लांका बेल्जियम — नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको सम्मान र बिदाई कार्यक्रम गरेको छ । लुभेनमा सम्पन्न बिदाई समारोहमा नेफिन बेल्जियम अध्यक्ष बिरमान मगर ,प्रथम उपाध्यक्ष मुना राई ,नेकपा माओबादी बेल्जियम इन्चार्ज तथा तामांग समाज बेल्जियम सल्लाहकार जित लामा ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर ,बिश्व […]