लिस्बन (पोर्चुगल) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगलले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै काल्दास दि रैना क्षेत्रमा नयाँ उपसमिति गठन गरेको छ । हालै आयोजित एक विशेष भेलाले सन्जय कुमार महत्तोको संयोजकत्वमा ९ सदस्यीय उपसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै नेपालको समसामयिक राजनीति र […]


