Home Login

क्रोएसिया । फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको क्रोएसियामा मार्च २३ तारीख प्रदर्शन हुने भएको छ। जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र क्रोएसियास्थित नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए। मार्च २३ आइतबारको दिन प्रदर्शन हुने चलचित्रको टिकट नेपाली थकाली हाउस, बजार टोकरी, बुद्ध […]

रोमानिया — हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान् राष्ट्रिय पर्व ग्याल्पो लोसार २१५२ औं को अवसरमा शेर्पा किदुग रोमानिया द्वारा आयोजित बृहत् लोसार सांस्कृतिक कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु खेन्पो लामा मिङमार Dragpo Repa रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाले गर्नुभएको थियो। कार्यक्रममा […]

पोर्चुगल । आफूसँग भएको कलालाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएर, आत्मनिर्भर कसरी बन्ने अर्थात् सामाजिक सञ्जाल सम्बन्धी विविध विषयको कार्यक्रम क्रिएटर्स मेला २०२५  गत शनिबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ। अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूमध्ये सामाजिक सञ्जालमा सक्रिय भएका केही व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। आफूसँग कला र गला […]

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार […]

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्व अध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ । थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो । उहाँका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा […]

अशिम लोप्चन तामाङ / २६ फागुन, स्पेन —  भिजिट भिषामा युएई पुर्याइएकी एक चेलिको नेपालीहरुले उद्वार गरि स्वदेश फर्काएका छन् । कम्पनीमा काम लगाउने आश्वासन दिएर युएई लगिएकी चेली ५ महिनासम्म घरेलु कामदारका रुपमा काम गरेकी थिइन् । मासिक ७०-८० हजार तलवको लोभ देखाएका विचौलियाले ३ लाख ५० हजार लिएका थिए । रामेछाप की  ज्ञानु […]

पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायहरुले नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएका छन्। लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएको हो। पोर्तुगलमा दोस्रो पटक आयोजना गर्न लागेको गतसालको कार्यक्रमलाई निरन्तरता दिदै नेपाली नयाँ […]

काठमाडौं, हात्तीसार – पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उत्कृष्ट गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ। नेपाल हाउसमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाट देखि औपचारिक […]

पुस्तक रेग्मी । पोर्चुगल — बाग्लुङ समाज पोर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको आयोजनामा जम्बु जेइरा दो मार हलामा चर्चित लोकदोहोरी गायक सुर्य खड्का एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । बाग्लुङ बजार आउका मायालु, गाउँले पाराले, बनमा खयर, ढुङ्गे धारा, घडि, चार बजेको आलाराम, हेराएर चिना, अभागी, दरवार, पञ्चैबाजा मन […]

युएई — अबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने र काम गर्ने सबै नेपाली नागरिकहरूलाई अनुशासन कायम राख्न, कार्यस्थल नैतिकता पालना गर्न र देशको कानून र नियमहरूको सम्मान गर्न आग्रह गर्दै एक जरुरी सूचना जारी गरेको छ। सूचनामा नेपाली कामदारहरूलाई आफ्नो कार्यस्थलमा व्यावसायिक व्यवहार प्रदर्शन गर्न र सार्वजनिक स्थानमा राम्रो आचरण कायम […]