Home Login

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोकदाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे […]

पोर्चुगल । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा भोली गायक एड्रिन प्रधानको साथमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको छ । भोली अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा गायक प्रधानका साथै यहाँ स्थित कलाकारहरुको पनि आफ्नो प्रस्तुती दिने छन् । […]

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस चार दिने नेपाल भ्रमणमा छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार बिहान १ बजे नेपाल उत्रिएका हुन्। उनलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरे।  प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल र यूएन महासचिव सहितको प्रतिनिधि मण्डलबीच दुईपक्षीय छलफल भएको छ।

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्माले नेतृत्व गरेको आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक […]

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।                        तस्वीर : नेपाल […]

साइप्रस । यही अक्टुबर २९ तारीखका दिन साइप्रसमा दशैं–तिहार कप फुटसल प्रतियोगिता हुने भएको छ । एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्सको आयोजनामा हुन गईरहेको छ । निकोसिया स्थित स्त्रोवोलोस स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको यही अक्टुबर २७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथैटिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको छ । त्यस्तै २८ […]

काठमाडौं ।  धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]

पोर्चुगल  ।  विदेशी र सीमा सेवा (SEF) लाई खारेज गर्ने प्रक्रिया अक्टोबर २९ मा तय गरिएको छ । यस सुरक्षा सेवाको अधिकार सात संस्थाहरूलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको छ । जसमध्ये एक निकाय एकीकरण, आप्रवासन र शरण (एआईएमए) हो। ।यहा सेफका ६ सय गैर प्रहरी कर्मचारी सरुवा हुनेछन । सेफ खारेज भएसङै AIMA ले […]

पोर्चुगल। बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनैभरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  — कवि तथा गजलकार स्पन्दन विनोद सपरिवार पोर्चुगलको लिस्वनमा दसैँ मनाउँदै मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन […]