लिस्बन (पोर्चुगल) — क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लिस्बनको अल्कान्तारामा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा कार्यालय केही दिनका लागि बन्द रहने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै बिदा र सेवा पुनः सञ्चालन हुने मितिबारे जानकारी गराएको हो । जारी सूचना अनुसार, डिसेम्बर २४ तारिखदेखि कार्यालयका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् […]


