Home Login

विश्वमा सबैभन्दा बढी शिक्षित देशहरूको सूचीमा युरोपेली राष्ट्र आयरल्याण्ड पहिलो स्थानमा उक्लिएको छ । हालै सार्वजनिक गरिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले आयरल्याण्डलाई विश्वकै सबैभन्दा शिक्षित मुलुकको रूपमा प्रस्तुत गरेका छन् । यी श्रेणी निर्धारणको मुख्य आधार काम गर्ने उमेर समूह (२५-६४ वर्ष) का कति प्रतिशत जनसंख्याले स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेका छन् भन्ने […]

पोर्चुगल — लोकप्रिय डिजिटल बैंकिङ एप रिभोलुटले पोर्चुगलमा आफ्नो आधिकारिक बैंक शाखा सञ्चालनमा ल्याएको छ । यो कदमसँगै अब रिभोलुटका पोर्चुगलमा रहेका ग्राहकहरूले पोर्चुगिज IBAN (PT50 बाट सुरु हुने) प्राप्त गर्नेछन् र स्थानीय भुक्तानी प्रणालीहरू जस्तै Multibanco र MB Way मा पूर्ण पहुँच पाउनेछन् । लामो समयदेखि लिथुआनियाको बैंकिङ इजाजतपत्र अन्तर्गत पोर्चुगलमा सेवा प्रदान गर्दै […]

साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा ‘हरितालिका तीज तथा दर खाने कार्यक्रम’ हुने भएको छ । कार्यक्रम आउँदो अगस्ट २४ तारिख आइतबार लिमासोलको ‘नियो फिस्टा हल’मा हुने भएको हो । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा  आयोजना हुने उक्त कार्यक्रममा साइप्रसमा रहेका स्थानीय […]

लन्डन — अन्तर्राष्ट्रिय धादिङ समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको गम्भीर संकटप्रति चासो राख्दै समाधानका लागि संवाद, एकता र सहकार्य प्रस्ताव गरेको छ । समाजका अध्यक्ष लन्डनस्थित युवा अभियन्ता राजन खकुरालले एनआरएनए आइसीसी अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीलाई बेग्लाबेग्लै पत्र प्रेषित गर्दै संवाद, समझदारी र सहकार्यको माध्यमबाट संस्थाको पुनर्निमाणमा जोड दिएका […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी क्षेत्रमा अवस्थित पोन्टे दा बार्का नगरपालिकामा शनिबार साँझदेखि लागेको डढेलो सोमबार दिउँसोदेखि झनै विकराल बनेको छ । तीव्र हावा र कठिन भू-धरातलका कारण आगो निभाउने प्रयासमा बाधा पुगेको छ भने आगो नियन्त्रण बाहिर गएको स्थानीय अधिकारीहरूले बताएका छन् । पेनेडा-गेरेस राष्ट्रिय निकुञ्ज अन्तर्गतको लिन्दोसो क्षेत्रबाट सुरु भएको यो डढेलो सोमबार […]

बिरेन थापा बुडापेस्ट, हंगेरी — हंगेरीमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूका ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् हंगेरीको विशेष पहल र नेपाल सरकारको जर्मनीस्थित नेपाली राजदूतावासद्वारा २०२५ डिसेम्बरमा राहदानी नवीकरणको घुम्ती सेवा सञ्चालन हुने भएको छ । राजदूतावासको उक्त सेवा अन्तर्गत: म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका राहदानीहरू मात्र नवीकरण गरिने भएको […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन, एकीकरण तथा शरण एजेन्सी (AIMA) ले विदेशी नागरिकहरूका लागि कागजात पेश गर्ने प्रक्रियालाई आधुनिकीकरण गर्ने उद्देश्यले एक महत्त्वपूर्ण कदम चालेको छ । अबदेखि, विदेशी नागरिकहरूले कागजी कागजातहरूको सट्टा सार्वजनिक प्रशासन सेवाहरूद्वारा जारी गरिएका आधिकारिक कागजातहरूको लागि इलेक्ट्रोनिक पहुँच कोड (código de acesso eletrónico) प्रदान गर्नुपर्नेछ। यो नयाँ नियम कानूनको प्रावधानहरूको पालना […]

शिशिर सिखडा टोरण्टो — गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आइतबार भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया २८ जुलाई —  युरोपियन मुलुक रोमानियामा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विविध कानुनी तथा कागजी समस्याको समाधानका लागि तत्काल नेपाली पक्षबाट प्रभावकारी पहल आवश्यक रहेको भन्दै रोमानियामा सक्रिय संघसंस्थाहरूले संयुक्त रुपमा नेपाली दूतावास बर्लिनका उपनियोग प्रमुख सागर फुयाललाई ज्ञापनपत्र बुझाएका छन् । रोमानियामा रहेका नेपाल तामाङ घेदुङ, शेर्पा किदुग, नेपाल […]

पोर्चुगल — युरोपेली राष्ट्र पोर्चुगलमा नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ, तर यहाँ आइपुग्ने अधिकांश नेपालीहरूका लागि भाषा एक प्रमुख चुनौतीको रूपमा खडा भएको छ । पोर्चुगलमा पोर्चुगिज र अंग्रेजी दुवै भाषा बोल्न नजान्ने नेपालीहरूको यकिन तथ्याङ्क सरकारी वा सामुदायिक स्तरमा उपलब्ध नभए पनि, यहाँको नेपाली समुदायका अगुवाहरू र आप्रवासनका क्षेत्रमा कार्यरत संस्थाहरूको अनुभवमा यो […]