ल्युभेन, बेल्जियम — बेल्जियमलाई कर्मथलो बनाइरहेका कास्कीको सिक्लेस र पार्चेका बासिन्दाहरुको साझा संस्था, सिक्लेस-पार्चे कल्याण कोष, बेल्जियमको आठौं अधिवेशन हालै ल्युभेन शहरमा सम्पन्न भएको छ । अधिवेशनले श्रीमती बिना गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नेपालको कास्की जिल्लास्थित सिक्लेसको सामाजिक तथा आर्थिक उत्थानमा निरन्तर क्रियाशील रहेको यो संस्थाले बेल्जियममा रहेका […]


