लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज (शुक्रबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर १५ देखि २०२५ को डिसेम्बर महिनाको अन्तिमसम्मका लागि बायोमेट्रिक्स अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो । राजदूतावासका अनुसार राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आज साँझ ५ बजेदेखि अनलाइन […]


