Home Login

पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो अर्थतन्त्रलाई कायम राख्न ब्राजिलबाट थप कामदारको आवश्यकता रहेको बताएका छन्। पोर्चुगलमा ब्राजिलियन समुदाय ५ लाख भन्दा बढी छ। यद्यपि, प्रधानमन्त्री मोन्टेनेग्रोले गरेको टिप्पणीलाई ध्यानमा राख्दा, यो संख्या चाँडै अझ बढ्न सक्छ। पोर्चुगिज कम्पनीहरूले कामदारको अभावको बारेमा गुनासो गरिरहेको र अझै थप कामदार आवश्यकता परेको बताएको छ। पोर्चुगलका धेरै […]

रासस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना आयोजना हुने भएको छ । उक्त प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो र मन्तेगोर्दोमा हुनेछ । उक्त प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना हुने भएको, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]

पोर्चुगल — नेपाली परिकारहरुलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा ‘द बेकरी क्याफे सञ्चालनमा आएको छ। १४ फेब्रुअरी देखि सञ्चालनमा आएको क्याफेलाई ‘द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल’ नाम दिइएको छ । रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको पोर्चुगल पुगेका नेपालीहरूको लागि यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। फेब्रुअरी १६ आइतवार लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिएका थिए। उनले […]

पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी […]

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?) युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ। युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन्। यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]