जसमान दर्नाल जिवन, जाग्रेब । क्रोएसिया, म्याग्दी जिल्ला बासीको सामाजिक सस्था मोना क्रोएसियाले यहीँ आइतबार अगस्ट २४ तारिकमा सस्थाको दोस्रो अधिवेशन तथा रमाइलो तीज साँस्कृतिक कार्यक्रम भब्यताका साथ गर्ने भएको छ । युरोपेली देस क्रोयेसियाको राजधानी जाग्रेब शहर स्थित Centar za kulturu Trešnjevka (Trešnjevka Cultural Center) को सभा हलमा कार्यक्रम मोनाले जनाएको छ । मोना […]


