स्पेन — नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवालाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै, दूतावासले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागेको हो । दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार, यो नयाँ व्यवस्था अन्तर्गत चालु हप्तामा ३ सय […]


