क्रोएसिया — पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवाहरूको नयाँ श्रम गन्तव्य बनेको छ । क्रोएसियाको पर्यटन र अर्थतन्त्रलाई गति दिन नेपाली कामदारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । एकातिर उनीहरूको पसिनाले क्रोएसियाको अर्थतन्त्र चलिरहेको छ भने अर्कोतिर उनीहरूले पठाएको रेमिट्यान्सले नेपालमा रहेका आफ्ना परिवार र देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ । तर, यो आर्थिक लेनदेनको […]


