पोर्चुगल (लिस्बन) — पोर्चुगलमा आएको शक्तिशाली आँधी ‘क्रिस्टिन’ले पुर्याएको क्षति र त्यसपछिको राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्न प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसालाई भेट्नुभएको छ । लिस्बनस्थित बेलेम दरबारमा फेब्रुअरी ३ का दिन सम्पन्न उक्त भेटवार्तामा आँधी प्रभावित क्षेत्रहरूको अवस्था र पीडित जनतालाई प्रदान गरिएको तत्कालिन प्रतिक्रियाका विषयमा गम्भीर छलफल भएको थियो । […]


