
पोर्तुगल । बागमती प्रदेश सरकारले सोमबारबाट नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपामा लागु गर्दै छ । उक्त कामको खुसीयालीमा सोमबार तामाङ समाज पोर्चुगलले स्वागत गर्दै दीप प्रज्वलन कार्यक्रम गरेको थियो । पोर्तुगलको राजधानी लिस्बनमा सोमबार तामाङ समाज पोर्चुगलले नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल संगको सहकार्यमा एक कार्यक्रम […]