Home Login

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो । नवीन चौहान निर्देशित […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन […]

पोर्चुगल — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा एकदेव लिम्बु कलाज्ञ ब्यान्डले मे १९ सोमबार पोर्चुगलको राजधानी लिस्बानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रमका लागि युरोप यात्रामा निस्केका कलाज्ञ ब्यान्डले पोर्चुगल लगायत युरोपको अरु देशहरूमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो । शनिबार बेलुकी पोर्चुगल आइपुगेका एकदेव […]

अशिम लोप्चन । स्पेन — नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक […]

कतार — अभिनेता अनमोल केसी कतारको दोहास्थित एसियन एम्फिथिएटरमा १५ हजार दर्शक सामु हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा सहभागी हुने भएका छन्। अनमोल केसीको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन यो सहकार्य गरिन लागेको जनाइएको छ । रामी प्रोडक्सन इन्टरनेशनल इभेन्टको निमन्त्रणा अनुसार कार्यक्रममा सहभागी हुन अनमोल जुन ५ मा कतार प्रस्थान गर्नेछन् भने कार्यक्रम […]

पोर्चुगल —  जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त गीतलाई सामाजिक सञ्जालमा दर्शकहरुलाई रुचाइरहेका छन् । गीतमा गणेस प्रसाँईको शब्द, सरोज पोखरेलको संगीत रहेको छ । यस गीतको भिडियोमा हास्य कलाकार सुरबीर पण्डित (दारीबा)को अभिनय रहेको छ । गायक सिवाकोटी सांगीतिक कार्यक्रमका […]

पोर्चुगल — लोक तथा दोहोरी गायक एवं सर्जक रविन लामिछानेको शब्द रचनामा तयार भएको ‘यूके बेलायत’गीत सार्वजनिक हुने भएको छ । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा गीतको एउटा पोस्टर सार्वजनिक गर्दै गायक स्वयं लामिछानेले जानकारी दिएका हुन् । जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक लामिछानेले करिब तीन महिनापछि ‘यूके बेलायत’ गीत ल्याउन लागेका हुन् । एक हप्ता […]

म्यानचेस्टर — 8848  भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]