Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । माइग्रेसन विशेषज्ञ जर्ज माल्हेरोस, एक भूगोलविद्, बताउँछन् कि (AIMA) को स्थापना सय दिन बितिसक्दा पनि एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन र एसाइलम (AIMA) ले SEF पछिको अपेक्षाहरू पूरा गर्न सकेको छैन। 350,000 पेन्डिङ प्रक्रियाहरूको नियमितीकरण र आप्रवासी एकीकरणलाई सहयोग गर्ने आफ्नो लक्ष्यको बाबजुद, AIMA ले आफ्नो लक्ष्यभन्दा कम आवेदनहरू कभर गरेको छ। AIMA ले […]

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् । सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय […]

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो […]

पोर्तुगल । पोर्तुगलमा अहिले सबै भन्दा बढी जनमत रहेको पाटीहरुको सुचिमा PS (30.5%) ,AD (25.6%) ,CHEGA (19.8%) ,IL (5.5%) ,BE (4.5%) ,CDU (3.9%) ,L (3.8%) र PAN (2.3%) रहेको छ । Chega पाटीले सामाजिक सन्झाल फेस्बुकमा पोस्ट गर्दै भनेका छन् ,हामी 20% मा स्थानमा छौं र मार्च 10 मा विधायिका चुनावमा विजयको बाटोमा जाने छौं। […]

              Photo Credit: Facebook  पोर्तुगल । अल्मेदामा रहेको Chega पाटीको पोस्टरमा आगो लगाएर Ps पाटीले आफ्नो पोस्टर लगाएको भनेर Chega पाटीको सभापति ‘Andra Ventura’ ले सामाजिक सन्झाल  “X” मा पोस्ट गरेका छन् । उनको जस्ताको त्यस्तै :  तिनीहरूले लिस्बनको अल्मेदामा हाम्रो पोस्टर जलाएर  PS पाटीको पोस्टरलाई अक्षुण्ण छोडे यो […]

पोर्तुगल ।  idealista.pt का अनुसार, टाइम आउट पत्रिकाले २०२४ का लागि विश्वका उत्कृष्ट शहरहरूको सूचीमा लिस्बन र पोर्टो शीर्ष २० मा परेको छ। टाइम आउट ग्लोबल द्वारा प्रकाशित 2024 को लागि 50 उत्कृष्ट शहरहरूको वरीयतामा, दुई पोर्तुगाली शहरहरू समावेश गरिएको छन् । पोर्टो र लिस्बन, जसले क्रमशः 10 र 13 औं स्थान ओगटेको छ। प्रकाशनका […]

पोर्तुगल । तमु समाज पोर्तुगलले गायक तथा सर्जक दुर्गा गुरुङ लाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोर्तुगलमा एक सकृय संस्था तमु समाजले हिजो ओदान रेस्टुरेन्टमा एक कार्यक्रम गरि नेपाली कौडा गीतका हस्ती गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको हो । वीरेन्द्र गुरुङले सन्चालन गरेको कार्यक्रममा समाजको अध्यक्ष विकाश गुरुङ, वरिष्ठ उपाध्यक्ष […]

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]