पाफोस, साइप्रस – आफ्नो मातृभूमि नेपालमा हालै भएको सरकार विरोधी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र सम्मानमा साइप्रसको पाफोस शहरमा बसोबास गर्ने नेपालीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधबार शहरको टाउन हल स्क्वायरमा भेला भएका करिब ९० जना नेपालीले मैनबत्ती बालेर दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरे । उक्त भेलामा सहभागीहरूले नेपालमा सामाजिक […]


