सेप्टेम्बर २९ आइतबार। भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, […]
पोर्चुगलमा आगो लागि
पोर्चुगल। युरोपेली मुलुक पोर्चुगलमा करिब दुई हप्तादेखि यता आगो लागिरहेको र उक्त आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। करिब केही हप्ता अगाडि मात्रै पनि पोर्चुगलको मदेईरामा भीषण आगो लागिले उग्ररूप लिएको थियो। करिब केही हप्ता यता मात्रै पोर्चुगलमा थुप्रै ठाउँमा आगोलागी भइरहँदा थुप्रै व्यक्तिले ज्यान गुमाइरहेका छन्। गत वर्षभन्दा यस वर्ष पोर्चुगलमा आगो लागि धेरै […]
जनप्रगतिशील मंचद्वारा बिरामी गोमालाई आर्थिक सहयोग
कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो । नेपालबाट युरोपेली देश […]
साइप्रसमा भूकम्प
पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]
हेलिकप्टर दुर्घटनामा : छ सवार रहेको विमानमा पाँच जनाको नि ध न
पोर्चुगल। डोउरोमा शुक्रबार हेलिकप्टर दुर्घटनामा परी बेपत्ता भएका जीएनआर सैनिकको शव शनिबार दिउँसो फेला परेको छ । हेलिकप्टर दुर्घटनामा भेटिने उनी मात्र सिपाही थिए। उक्त विमानमा ६ जना सवार थिए । यन्त्रको भग्नावशेषको छेउमा पानीमुनि खोजी गर्दा साँझ ४:१० बजे शव फेला परेको थियो। शुक्रबार चार शव फेला परेपछि उनी मात्र बेपत्ता थिए। एक जिएनआर […]
भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग
एजेन्सी । भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ । अदालतमा […]
रोमानियामा फेरि अर्को नेपालीको दुखद खबर ।
लाक्पा तेन्जी शेर्पा रोमानिया । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ घर भएका बर्ष ४२ को डन्डुपानी लम्साल रोमानियाको ब्रासोभ शहरमा (SC COTA ZERO CONSTRUCT SRL) कम्पनीमा काम गर्न क्रममा हिजो दुई तला माथिबाट खसेर दु:खद नि¥धन भएको छ । मृतक करिब ५ बर्ष अगाडि रोजगारको सिलसिलामा रोमानिया पुगेका । रोमानिया मै रहेका मृत¥कका आफन्त मार्फत […]
साइप्रसको उत्तरमा कार दुर्घटना
साइप्रस । बिहीबार साइप्रस टापुको उत्तरमा भएको कारको ठक्करबाट एक ६१ वर्षीय ग्रीक साइप्रियटको मृ¥त्यु भएको छ। मृतकको पहिचान चारलाम्बोस अनास्तासियोको रूपमा भएको छ। प्रहरीको रिपोर्ट अनुसार : कार दुर्घटना जोडिया गाउँमा दिउँसो ३ बजे भएको थियो। ६१ वर्षीय वृद्धलाई गम्भीर अवस्थामा निकोसियाको उत्तरी भागमा रहेको अस्पतालमा लगिएको थियो। ठक्करबाट सवार अर्को कारमा सवार दुई […]
युरोपमा नेपाली ग्राहक
करिब दुई दिन अगाडि पोर्चुगलको एक रेस्टुरेन्टमा घटेको घटनाबारे केही सचेत र केही नेपालीको घिन-लाग्दो व्यवहारले अहिले पोर्चुगिसहरु र पोर्चुगलमा व्यवसाय गर्दै आइरहेका नेपालीहरु थकित भइसकेको छ। हामी कुनै पनि रेस्टुरेन्टमा खाना जान्छौं अथवा साथीभाइ भेटघाट गर्नको लागि जान्छौं र गइसकेपछि हामी त्यहाँ दुई तीन घण्टा समय बिताउँछौं । युरोप आइसकेपछि हामीले खाने तरिका अथवा […]
युरोपेली मुलुक साइप्रसमा फेरि एक नेपाली चेलीको नि¥धन
साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]