
पोर्चुगल । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला झापा दमक न.पा. वडा नं . ११ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ सानागाँउ बस्ने बर्ष ४५ की बुद्ध पंचकोटीले सागर लामिछानेलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर पक्राउ परेका हुन् । ठगले प्रतिव्यक्ति रु. १५,००,०००/- ( […]