पोर्चुगल — अष्ट्रेलिया, फ्रान्स र स्पेनजस्ता देशहरूले बालबालिकालाई डिजिटल लतबाट जोगाउन कडा कदम चालिरहँदा अब पोर्चुगलले पनि त्यस्तै बाटो रोजेको छ । पोर्चुगल सरकारले १८ वर्ष मुनिका बालबालिका र किशोरकिशोरीहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा कडा नियम लगाउने तयारी गरेको छ । आज संसदमा पेस हुन लागेको र अनुमोदन हुने निश्चित प्रायः देखिएको यो विधेयकले १३ […]


