सानो गल्तीले यति धेरै फाइन सन्दर्भ : IRS

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा यही अप्रिल १ तारिखदेखि IRS भर्ने समय खुलिसकेको छ। हामीले धेरै साथीहरूको IRS भरिसकेका छौँ। र IRS भर्ने क्रममा हामीले यस्ता FINE हरु पनि देख्यौं जुन FINE देख्दा तपाईहरु पनि चकित पर्नुहुनेछ ।

हामीले तपाईँलाई बारम्बार भनिरहेका छौं । IRS भर्नु भन्दा केही समय अगाडि तपाईंले आफ्नो E-Future क्लियर गर्ने समय आएको थियो। हामीले तपाईलाई त्यो समयमा पनि भनिरहेका थियौ तपाईंले आफ्नो E-Future clear गर्नुहोला , केही हदसम्म Fine बाट जोगिन सक्नुहुनेथ्यो ।

यदि तपाईंको धेरै नै Fine आएको छ भने तपाईंले त्यो समयमा आफ्नो IRS नभर्नुहोला। तपाईंले IRS भर्नको लागि तपाईंले पहिला आफ्नो Fine क्लियर गर्नुपर्ने हुन्छ। तपाईँले आफ्नो Fine नहटाई कहिले पनि IRS नभर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *