जाजरकोटमा भुकम्प जाने क्रम रोकिएन पुनः भूकम्पको धक्का

ad1 ad1

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *