जाजरकोटमा बिध्यालय पुननिर्माणका लागि बेल्जियममा कार्यक्रम सम्पन्न

केजिन राई । काजाब्लांका ,क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक…

थप जानकारी...

टेकबहादुर तामाङलाई अझै खोजी कार्य जारी

पुस्तक रेग्मी । ६ अप्रिल २०२४, शनिबार राति ९ बजेतिर पोर्तुगलको मोन्तिजोमा बारको समुन्द्र साईडमा हराईरहेका दुई जना नेपालीहरु मध्ये…

थप जानकारी...

नर्वेमा नागरिकता परीक्षा दिने कति ?

युरोप । २०२३ मा कुल ५,३३३ व्यक्तिहरूले नर्वेमा नागरिकता परीक्षा दिएका थिए । जसमा ९१.३ प्रतिशत सहभागीहरूले परीक्षा उत्तीर्ण गरेका…

थप जानकारी...

फेरि पोर्चुगलमा प्रदर्शन हुदै महाजात्रा

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३०तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ…

थप जानकारी...

पोर्तुगलमा फेरि एक नेपालीको नि¥धन एक बेपत्ता , खोजीकार्य जारी

पोर्तुगल । युरोपेली मुलुक पोर्तुगलको मोन्तिजोमा हिजो अप्रिल ६ तारिख देखि दुई नेपाली युवा बेपत्ता भएको छन् । मोन्तिजोको सुमुन्द्रमा…

थप जानकारी...

विश्वकप २०३० सेमिफाइनल खेल पोर्चुगलले आयोजना गर्ने

२४ चैत, एजेन्सी । पोर्चुगल फुटबल महासंघ (FPF – Seleções de Portugal) का अध्यक्षका अनुसार लिस्बनमा रहेको Estádio da Luz…

थप जानकारी...

युरोपको दश बस्न योग्य शहरहरूमध्ये पोर्चुगल

२४ चैत, पुस्तक रेग्मी । युरोपको सबैभन्दा बस्न योग्य ठाउँहरूमध्ये पोर्चुगल पनि परेको छ। युरोपली मुलुक पोर्चुगलको पनि ब्रागा जिल्ला…

थप जानकारी...

भिजन स्पोर्ट्स क्लब पोर्चुगल द्वारा नेपाली नयाँ वर्ष २०८१ इब मनाउदै

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीहरूले यहीँ आउँदो २०८१ नेपाली नयाँ वर्ष मनाउने भएका छन्। भिजन स्पोर्ट्स क्लब पोर्चुगलले…

थप जानकारी...

विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका

युरोप । विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका पनि पहिलो नम्बरमा परेको छ। संयुक्त राज्य अमेरिका…

थप जानकारी...