Home Login

यूएई — ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ     ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के […]

काठमाडौ — चर्चित तथा लोकप्रिय गायक तथा सर्जक  प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छb। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले  साथ दिएकी छिन् । गीतको म्युजिक […]

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले […]

काठमाडौ — उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोफा हब काठमाडौ चौथो बर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै पाँच वर्षको छोटो अवधिमा कम्पनीले नेपालभर १० वटा शाखा विस्तार गर्न सफल भएको छ। कम्पनीले दक्ष कामदार […]

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालको विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली विद्यावारिधि संघ’ (विश्व नेपाली पीएचडी संघ – डब्लुएनपीएचडिए) को स्थापना गरेको छ । यो संस्था इन्स अन्तर्गतको ‘अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र’ (अन्तर्राष्ट्रिय नेपाल थिङ्क ट्याङ्क […]

पोर्चुगल — युरोपमा गर्मीको छुट्टी र पर्यटनको सिजन सुरु हुँदै गर्दा पोर्चुगलका विमानस्थलका कामदारहरूले ग्रीष्मकालीन हडतालको घोषणा गरेका छन् । यस निर्णयले पोर्चुगल आउने र यहाँबाट बाहिरिने हजारौं यात्रुहरूको यात्रा योजनामा गम्भीर असर पर्ने देखिएको छ । विमानस्थल सुरक्षा र ग्राउन्ड ह्यान्डलिङ लगायतका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले तलब वृद्धि, राम्रो काम गर्ने […]

काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ । यस गीतमा शब्द , संगीत […]

नयाँदिल्ली — अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस बिषय ककपिट रेकर्डिङले […]

पोर्चुगल — युरोपेली राष्ट्र पोर्चुगलका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल, लिस्बनको हम्बर्टो डेलगाडो एयरपोर्ट र पोर्टोको फ्रान्सिस्को सा कार्नेइरो एयरपोर्टले युरोपको व्यस्त विमानस्थलहरूको सूचीमा आफूलाई महत्वपूर्ण स्थानमा उभ्याउन सफल भएका छन् । सन् २०२४ को पछिल्लो तथ्याङ्कअनुसार, लिस्बन एयरपोर्ट युरोपको १२ औं व्यस्त विमानस्थलको रूपमा स्थापित भएको छ भने पोर्टो एयरपोर्टले पनि यात्री संख्यामा उल्लेख्य वृद्धि […]

पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको ‘सांगितिक साँझ तथा कलाकार सम्मान’ कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ । पोर्चुगलमा रहेका नवलपुरवासी तथा अन्य नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । समाजले आफ्नो जिल्लावासी चर्चित कलाकार भट्टराईलाई युरोपली मुलुक पोर्चुगलमा […]