Home Login

पोर्चुगल — लिस्बनस्थित नेपाली दूतावासले कन्सुलर सेवा समय परिवर्तन भएको जानकारी दिएको छ । पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले जुलाई २३ बुधबारदेखि लागू हुने गरी कन्सुलर तथा राहदानी सेवा समय परिवर्तन भएको जनाएको हो । दूतावासले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै बताएको हो । दूतावास बिहान ९ बजे देखि साँझ ५ बजेसम्म […]

लिस्बन, पोर्चुगल — सन् २०२५ को पहिलो ६ महिनामा पोर्चुगलमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) र टुरिज्मो दे पोर्चुगलले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार देशको पर्यटन क्षेत्रले उत्साहजनक प्रदर्शन गरेको हो । सन् २०२५ को पहिलो त्रैमासिक (जनवरी-मार्च) मा ५.७ मिलियन (५७ लाख) पर्यटकले पोर्चुगलको भ्रमण गरेका छन् । […]

अष्ट्रेलियाका प्रधानमन्त्रि एन्थोनी अल्बानेजले लेबर सरकार संसदमा विद्यार्थी ऋणमा २० प्रतिशत माफी गर्ने विधेयक पेश गरेका छन । यसबाट तीन लाखभन्दा बढी अस्ट्रेलियनहरूका लागि १६ अर्ब डलरभन्दा बढी ऋण माफ गर्नेछ । हाम्रो प्रमुख प्राथमिकता अस्ट्रेलियन जनतालाई बढ्दो जीवनयापन खर्चमा राहत पु¥याउनु रहेको प्रधानमन्त्रिले बताएका छन । त्यसमा अन्तराष्ट्र्रिय विधार्थीको भने कुनै विषय सम्बोधन गरिएको […]

कोपनहेगन, डेनमार्क — डेनमार्कको राजधानी कोपनहेगन बसोबासको हिसाबले विश्वकै उत्कृष्ट शहर बनेको छ । यसले अस्ट्रियाको राजधानी भियनालाई पछि पारेको हो, जुन १३ वर्षदेखि लगातार यस सूचीको पहिलो स्थानमा थियो ।  कोपनहेगन यस वर्ष संसारको सबैभन्दा खुसी शहर पनि घोषित भएको थियो । २०२५ को ग्लोबल लिभेबिलिटी इन्डेक्स अनुसार क्यानाडाको भ्यान्कुभर उक्त सूचीको दशौं स्थानमा […]

यूएई — ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ     ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के […]

स्पेन — माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च स्पेनको केन्द्रिय समिति बैठकले संगठनलाई थप सशक्त बनाउने उद्देश्यका साथ ११ जना व्यत्तिहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठक स्पेनस्थित जनप्रगतिशिल मञ्चका अध्यक्ष विशाल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनप्रगतिशिल मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाल र विशिष्ट अतिथि युरोप कमिटीका सचिव अर्जुन […]

पोल्याण्ड — पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ । यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह र अर्को राष्ट्रवादी संगठनले मिलेर आयोजना गरेका थिए । कोन्फेडेराच्या […]

स्टकहोल्म, स्वीडेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।  शनिवार स्टकहोल्ममा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका हुन् ।  उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, […]

लिस्बन, पोर्चुगल — पोर्चुगलका विमानस्थलहरूले सन् २०२५ को पहिलो छ महिनामा यात्रु संख्यामा उल्लेख्य वृद्धि देखेका छन् । गत वर्षको सोही अवधिको तुलनामा विमानस्थलको ट्राफिक ४.८% ले बढेको छ । यो तथ्याङ्क पोर्चुगलका विमानस्थलहरूको व्यवस्थापन गर्ने कम्पनी ‘एएनए एयरोपोर्टोस डी पोर्चुगल’को स्वामित्वमा रहेको फ्रान्सेली बहुराष्ट्रिय कम्पनी ‘भिन्सी’ ले सार्वजनिक गरेको हो । सन् २०२५ को […]

ब्रसेल्स, वार्सा — युरोपेली संघ (ईयू) ले आगामी सात वर्षका लागि प्रस्तावित गरेको २ ट्रिलियन युरोको विशाल बजेटमा पोल्याण्ड सबैभन्दा ठूलो लाभार्थी बन्ने देखिएको छ । पोल्याण्डका अर्थमन्त्री आन्ड्रजे दोमान्स्कीले यो जानकारी दिँदै यसलाई आफ्नो देशको लागि एक ऐतिहासिक सफलताको रूपमा प्रस्तुत गरेका छन् । यो प्रस्तावित बजेटले ईयूका सदस्य राष्ट्रहरूबीच आगामी दिनहरूमा लामो र […]