Home Login

पोर्तुगल । क्याम्पो ग्रान्डे, लिस्बनमा अवस्थित नयाँ केन्द्र यस वर्षको फेब्रुअरी २६ मा सञ्चालनमा सुरु गर्ने छ । केन्द्रले दुबै देशलाई फाइदा पुर्‍याउने “सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदानका लागि नयाँ अवसरहरू” को ढोका पनि खोल्नेछ। पोर्चुगिजहरूले पहिले नै “छ महिना सम्म क्यानाडा यात्राको लागि भिसा छुट” पाउँने गरेका थिए । “क्यानाडा र पोर्चुगल बीचको जनता-जनताको […]

पोर्तुगल। नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन हिजो सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङकी सीता ढकाल सुवेदी, महासचिवमा गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो । बरिस्ठ उपाध्यक्षमा नुवाकोटका पुर्ब विद्यार्थी नेता रेशम बस्नेत रहेका छन् । […]