Home Login

पोर्चुगल (लिस्बन) — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली राष्ट्र पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी सेप्टेम्बर २८ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

पोर्चुगल — नेपालमा भएको जेनजी आन्दोलनकाको क्रममा दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै पोर्चुगलमा रहेका जेनजीको समर्थकहरूको आह्वानमा पोर्चुगलको राजधानी लिस्बनस्थित अलामेडा पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २४ गते (सेप्टेम्बर ९, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण […]

पोर्चुगल — लिस्बनका हजारौं यात्रुहरूले यो हप्ताको मंगलबार र बिहीबार बिहानको समयमा ठूलो यातायात समस्याको सामना गर्नुपर्ने भएको छ । लिस्बन मेट्रोका कर्मचारीहरूले घोषणा गरेको आंशिक हडतालका कारण बिहानको व्यस्त समयमा मेट्रो सेवा पूर्ण रूपमा बन्द हुने भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, मध्यस्थता अदालतले यस हडतालका लागि न्यूनतम सेवा सञ्चालन गर्न आदेश नदिएपछि सेवा […]

पोर्चुगलमा कुकुर पाल्नु एउटा सामाजिक प्रतिष्ठा र जीवनशैलीको अभिन्न अंग बनेको छ । बलियो कानुनी प्रावधान, मैत्रीपूर्ण सामाजिक वातावरण र जनावरप्रतिको गहिरो प्रेमले पोर्चुगललाई युरोपकै एक प्रमुख ‘कुकुर-प्रेमी’ राष्ट्रको रूपमा स्थापित गरेको छ । पोर्चुगल — युरोपमा घरपालुवा जनावर, विशेष गरी कुकुर पाल्ने संस्कृति बढिरहेको बेला पोर्चुगल यस मामलामा अग्रणी देशहरूमध्ये एक बनेको छ । […]

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिनका लागि एक जरुरी सूचना प्रकाशित गरेको छ । “लोट ३” अन्तर्गत राहदानी तयार भएका आवेदकहरुलाई दूतावासले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो । दूतावासद्वारा जारी सूचना अनुसार, तोकिएको सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भइसकेको छ । राहदानी […]

पोर्चुगल — नेपालकी चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार आफ्नो सफल र अविस्मरणीय युरोप सांगीतिक यात्रा सकेर स्वदेश फर्किएकी छिन् । तीज पर्वलाई लक्षित गरी आयोजना गरिएको यो बृहत् सांगीतिक टुरले युरोपमा बसोबास गर्ने हजारौं नेपालीलाई आफ्नो संस्कृतिसँग जोड्दै भरपुर मनोरञ्जन प्रदान गरेको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा भएको यो […]

पोर्चुगल — लिस्बनको मुटुमा रहेको ऐतिहासिक एलेभाडोर दा ग्लोरिया फनिकुलरमा बुधबार साँझ भएको एक विनाशकारी दुर्घटनामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् । सहरको एक प्रमुख पर्यटकीय आकर्षण मानिने यो फनिकुलरको केबल चुँडिएपछि अनियन्त्रित भई तल खसेर एउटा भवनमा ठोक्किएको थियो । स्थानीय समयअनुसार साँझ करिब ६ […]

पोर्चुगल — सन् २०२४ मा पोर्चुगलले १७ लाख टन टमाटर उत्पादन गर्दै युरोपियन युनियन भित्र तेस्रो ठूलो उत्पादकको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ । युरोपेली तथ्याङ्क एजेन्सी (युरोस्ट्याट) द्वारा जारी पछिल्लो तथ्याङ्कअनुसार, इटाली र स्पेनले क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै टमाटर उत्पादनमा आफ्नो प्रभुत्व कायम राखेका छन् । यो वर्ष इटालीले करिब ६० […]

पोर्चुगल — २४ अगस्ट २०२५ आइतबारका दिन नेप्लीज् कम्युनिटी पारडिलो पोर्चुगलको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएकोछ । नेप्लीज् कम्युनिटी पारडिलोका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि  सिता थापा हुनुहुन्थो, विशिष्ट अतिथि र अतिथिहरूमा पोर्तुगलका महिला समाजसेवीहरू थिए । विशिष्ट अतिथिमा सारा क्याटरिना टेक्सेरा अल्मेडा, अतिथिमा इनेस टाभरेस रोड्रिग्स र डायना सिल्भा […]

पोर्चुगल (लिस्बन) — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा, नेप्लिज वोमन एसोशियसन पोर्चुगलले आयोजना गरेको “तीज विशेष कार्यक्रम” यहाँस्थित मार्तिम मुनिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक शिरीष देवकोटाको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । आइतबार आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली महिला तथा […]