निरा छन्त्यालको अन्तिम गीत माघ १ गते सार्वजानिक हुने

ad1 ad1

काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते सार्वजानिक हुने भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक हुन लागेको गायक विनोद ढकालले जानकारी दिएका छन् ।

घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वार रहेको छ ।


शब्दमा नवीन योगि र लयमा विनोद ढकाल रहेका छन् ।यस गीतमा निर्देशन भने मिलन श्रेष्ठको रहेको छ ।

निराको अन्तिम गीतमा अभिनय रिना गुरुङ , विनोद ढकाल, रविन्द्र रिमाल र आशिका खातिको रहेको छ ।

निरा छन्त्यालको सम्मानको लागि निरा छन्त्यालको अन्तिम गीत रेकर्डिङ गरेर सुटिङ गर्न नभ्याउदै गायिका निराको दुर्घटना भएको र काम रोकिएको हुँदा उहाँको प्रथम पुण्य तिथिको दिन सम्मान स्वरुप यो गीत  सार्वजनिक गर्न लागेको गायक विनोद ढकालले जानकारी दिएका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *