पोर्चुगलको चुनावी अपडेट

पोर्चुगल । आज मार्च १० गते पोर्चुगलमा आज चुनाव हुँदैछ। सबैको मनमा उठिरहेको प्रश्न : अब चुनाव भइसकेपछि हामी आप्रवासीहरुलाई पोर्चुगलमा के हुन्छ ? पोर्चुगलका कानुनहरू परिवर्तन हुन्छन् वा हुँदैन भन्ने कुराहरुमा जिज्ञासा भइरहेको छ।

अहिलेलाई यति बुझ्नुहोस् : जुनसुकै देशमा पनि चुनाव हुने बित्तिकै त्यहाँको नियम कानुन परिवर्तन हुन्छ भन्ने होइन। त्यसलाई पूरा गर्न पनि केही समय लाग्ने छ।

आज पोर्चुगलमा चुनावी माहोल के कस्तो छ र चुनाव कस्तो भइरहेको छ सबै कुरा थाहा पाउनको लागि हाम्रो युरोप पार्टीलाई लाइक गरी सेयर गर्न नबिर्सिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *