पोर्चुगल विश्वका सबैभन्दा शान्त राष्ट्रहरूको सातौं स्थानमा

                 Photo Credit : Social media 


पोर्चुगल ।
युरोपेली देश पोर्चुगल आप्रवासीहरूको लागि एकदमै सजिलो र सहज रहेको देश हो। पोर्चुगल विश्वका सबैभन्दा शान्त राष्ट्रहरू मध्ये भित्र पर्दछ।

पोर्चुगल लगायत अरु युरोपेली ९ वटा देशहरू पनि शान्त राष्ट्रहरूमा पर्दछ।

आइसल्याण्ड,डेनमार्क,आयरल्याण्ड,न्यूजिल्याण्ड,अस्ट्रिया,सिंगापुर,पोर्चुगल,स्लोभेनिया र स्विट्जरल्याण्ड रहेका छन् । त्यस्तै जापान पनि शान्त राष्ट्रहरूको भित्र पर्दछ।

World Of Statistic का अनुसार , पोर्चुगल शान्त राष्ट्रहरू मध्यमा सातौं स्थानमा रहेको छ। पहिलो स्थानमा आइसल्याण्ड रहेको छ भने दशौँ स्थानमा स्विट्जरल्याण्ड रहेको छ। स्लोभेनिया, स्विट्जरल्याण्ड र जापानलाई पछि पार्दै पोर्चुगल सातौं स्थानमा रहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *