आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ ।
पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री निकोलस डानोसको साथमा UEFA युरोपियन फुटबल च्याम्पियनसिप पहिलो खेल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *