Home Login
तिहार

नेपालमा यसरी मनाए तिहार : हेर्नुहोस् तस्बिरहरु

तिहारको अन्तिम दिन शुक्रबार नेपालीहरुले आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । 

त्यस्तै आज युरोपाटी डट कमका अध्यक्ष अनिल रेग्मीले टिका लगाए सकेपछि उनले आफ्नो सपरिवारको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

हेर्नुस् तस्बिरहरू — 

Leave a Reply