Home Login
पोर्चुगल

कति बजे छ दसैं टीकाको उत्तम साइत? पोर्चुगल लगायत अरु देशमा ।

पोर्चुगल यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको

पोर्चुगल लिस्बनमा २४ अक्टोबर २०२३ भोली ११:२३ को उत्तम साइत रहेको लण्डन बेलायतमा २४ अक्टोबर २०२३ भोली ११:३१ कोउत्तम साइत रहेको फ्रान्समा ११:२५ को उत्तम साइत रहेको नर्बेमा ११:३५ को उत्तम साइत रहेको

बाँकी तल रहेको दशै टिकाको साईत विभिन्न मुलुकको समयानुसार :

Leave a Reply