Home Login
खेलकुद

भिजन स्पोर्टस क्लबको उपाधि गल्कोटलाई

पोर्चुगल गत आइतबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिताको खेलमा गल्कोटले म्याग्दी समाज (मोना) लाई को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको

टोली सम्मिलित प्रतियोगितामा टोलि सम्मिलित समूहबाट आ-आफ्नो समूहमा विजेता बनेका मोना गल्कोट फाईनलमा प्रवेश गरेका थिए

फाइनल खेलको पहिलो सेट मोनाले आफ्नो पक्षमा पारेको थियो भने बाँकी दुइ सेट गल्कोटले आफ्नो पक्षमा पारेको थियो उपाधिसंगै गल्कोटले ट्रफी नगद हजार सय युरो हात पार्यो भने, उपविजेता बनेको मोनाले ट्रफी संगै नगद हजार सय ५० युरो हात पारेको थियो

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजु विक घोषित भएका थिए भने, उत्कृष्ट स्पाइकरमा सुनित सुन्दास, उत्कृष्ट सर्भरमा सिखर घर्तीमगर, उत्कृष्ट ब्लकरमा किसन श्रेष्ठ, उत्कृष्ट्र लिफ्टर बादल हमाल उत्कृष्ट डिफेन्सर देव छन्त्याल घोषित भएका थिए प्रत्येक विधामा उत्कृष्ट घोषित भएकाहरुले ट्रफी हात पारेका थिए

Leave a Reply