 
                                        
                                    
                                    बुखारेष्ट, रोमानिया – भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो । […]



 
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        