Home Login

हाम्रो हालको फेसबुक रिल्स

(अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्वनमा हुँदै।) पोर्चुगल — सन् २०२३ मा इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो […]

एलिया लिम्बु । साइप्रस — चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशन तथा ९ औ बार्षिक साधारणसभा बुधबार अनलाइन माध्यमबाट सम्पन्न भएको छ। स्थापनाकाल देखि नै युरोपेली मुलुक साइप्रसमा एक सक्रिय संस्था चितवन सेवा समाज साइप्रसले पाँचौं अधिवेशनबाट लक्ष्मी रेग्मीको अध्यक्षमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव,एक सहसचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी ९ कार्यसमिति […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघेसंक्रान्ति विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने उद्देश्यले […]

काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ । विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ […]

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए । भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार […]

युरोप — आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विज्ञप्ति

सुवास चाम्लिंग, लुभे। १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ । च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी […]

एलिया लिम्बु । साइप्रस — युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसद्वारा तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम आउँदो जनवरी ५ तारिख आइतबारको दिन हुने भएको छ।साइप्रसको राजधानी निगोसियाको एन्टोनाकिस म्युजिक हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने भएको हो। साइप्रसमा रहेका विभिन्न संघसंस्था लगायत साइप्रसवासीहरुलाई […]

एलिया लिम्बु । साइप्रस— किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा चासोक तङ्नाम येले तङ्बे ५०८४ शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको सभापतित्व र प्रमुख अतिथि डीएसपी रबिन्द्र मान गुरूङको प्रमुख अतिथिको आतिथ्यता तथा बिशेष अतिथि प्रहरी इनिस्पेक्टर हेम बस्नेतको आतिथ्यतामा लिमासोलको ब्रिटानिय म्युजिक हलमा उक्त कार्यक्रम सम्पन्न भएको […]